लक्ष्य तथा दृष्टिकोण

हाम्रो उद्देश्य:

श्रम बजारको आवश्यकता अनुसार योजनाबद्ध र समन्वित प्रयासहरू मार्फत गुणस्तरीय प्राविधिक र व्यावसायिक शिक्षा र तालिम प्रदान गर्ने।

हाम्रो परिकल्पना (भिजन):
दक्ष र सक्षम जनशक्ति मार्फत समृद्ध बागमती प्रदेश।