प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व तृतीया - ३

मुख्य प्रशिक्षक/सहायक प्रशिक्षकको सूचीमा सूचीकृत हुने बारेको सूचना ।

यस प्रदेश प्राविधिक  तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्हेटौंडा मकवानपुरबाट आ.व. २०८२/०८३ मा सञ्चालन हुने सीपमूलक तालिम कार्यक्रमहरूमा मुख्य प्रशिक्षक वा सहायक प्रशिक्षकको रूपमा कार्य गर्न इच्छुक  व्यक्तिहरूले तल दिईएको गुगल लिंक खोली आफ्नो विस्तृत विवरण सहितको कागजातहरू अपलोड गरी रोष्टर सूचीमा सुचीकृत हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।